काठमण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको बोनस सेयर पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सूचीकृत भएको छ।
नेप्सेमा आज एनसीसी बैंकको कुल ८२ लाख ५१ हजार हजार ६१३.३४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19