काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययन गर्न शैक्षिकसत्र २०७७/७८ का लागि नयाँ शुल्क निर्धारण गरेको छ।
आयोगले आज एक सूचना जारी गर्दै २०७७ माघ ९ गतेको निर्णय नयाँ शुल्क निर्धारण गरिएको जनाएको छ। जसअनुसार एमबीबीएस अध्ययनका लागि अब उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै उपत्यकाबाहिरका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकिएको छ।
आयोगले बीडीएस अध्ययनका लागि भने २० लाख १९ हजार ५८० रुपैयाँ शुल्क कायम गरेको छ। एमडी/एमएस क्लिनिकल तथा एमडीएस (क्लिनिकल) का लागि २२ लाख ९९ हजार रुपैयाँ शुल्क तोकिएको छ।
नयाँ शुल्कअनुसार बीएएमएस अध्ययनका लागि अब १० लाख ९२ हजार ६०० रुपैयाँ लाग्ने भएको छ।
यस्तो छ नयाँ शुल्क –
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19