काठमाण्डौ । नेकपा एमाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आफ्नो चुनावी घोषणा आज सार्वजनिक गरेको छ।
घोषणापत्रमा एमालेले आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने प्रतिबद्धता गरेको छ।
त्यस्तै ५ वर्षमा श्रमिकको मासिक न्यूनतम ज्याला २५ हजार रुपैयाँ बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ।
एमालेले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा पनि गरेको छ। ७५ प्रतिशतलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने एमालले संकल्प गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago