काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका दुई पदाधिकारीलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ ।
२०७१ सालमा तत्कालिन अर्थमन्त्री डा. रामशरण हमतले उक्त आयोग गठन गरेका थिए ।
अख्तियारले तत्कालिन अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पक्राउ पुर्जी जारी गरेको हो।
आयोगले २१ अर्ब कर मिनाहा दिएको बारे बुझ्न पटक पटक ताकेता गर्दा पनि उनीहरु उपस्थित नभएपछि प्रहरीलाईै पत्र लेखेको आयोग स्रोतले जानकारी दिएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago