 
                     
                                
                             
                                    काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।
योजना व्यवस्थापक प्रभु क्यापिटलले उक्त म्युचुअल फन्डको लाभांश वितरणार्थ यही असोज १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असोज ११ गतेसम्म कायम इकाइधनीहरुले यो म्युचुअल फन्डको लाभांश पाउनेछन्।
गत आर्थिक वर्ष २०७९–८०का लागि प्रभु सेलेक्ट फन्डका इकाइधनीहरुलाई ९.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय प्रभु क्यापिटलले गरेको छ। यो योजनाको कोष प्रवर्द्धकमा प्रभु बैंक रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19