काठमाण्डौ । काभ्रे क्षेत्र नं. २ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शिव हुमागाईंले अग्रता कायमै राखेका छन्।
यो निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा फराकिलो मतान्तरले पछि परेका छन्।
अहिलेसम्म यस क्षेत्रमा ७ हजार ८५० मत गणना भएको छ। जसमा ४ हजार ११५ प्राप्त गरी अग्रता कायमै राखेका छन्।
हुमागाईंका निकटतम प्रतिद्वन्द्वी बाँस्कोटाले २ हजार ८५३ मत पाएका छन्। बाँस्कोटा हुमागाईंभन्दा १ हजार २६२ मतले पछि परेका छन्।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ५४९ मत पाएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago