काठमाण्डौ । समयमै काम नगर्ने २० वटा कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो।
प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राखेको हो। विभिन्न सार्वजनिक निकायबाट सिफारिस भई आएका कम्पनीहरुलाई कालोसूचीमा राखिएको छ।
ती कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म नयाँ काममा संलग्न हुन नपाउने गरी कालोसूचीमा राखिएको छ।
यस्ता छन् कालोसूचीमा परेका कम्पनीहरु
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19