काठमाण्डौ । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)का उम्मेदवारले अग्रता कायम राखेका छन्।
पछिल्लो मतपरिणामअनुसार १ हजार ७०४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले ५२८ मत प्राप्त गरेका छन्। उनलाई एमालेकी विद्या भट्टराईले ३९७ मत ल्याएर पछ्याइरहेकी छन्।
एकीकृत समाजवादीका श्रीनाथ बराल २९६ मतका साथ तेस्रो स्थानमा छन् भने राप्रपाका सुवर्णराज पन्त २४९ मत ल्याएर चौथो स्थानमा छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago