काडमाण्डौ । विश्व महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल चेम्बर अफ कमर्सले जिल्लाहरु विभिन्न गतिविधि गरिरहेको छ।
विभिन्न जिल्लाका चेम्बर अफ कमर्सले कोरोना भाइरस ९कोभिड १९० प्रकोप नियन्त्रण तथा रोकथाम अभियानअन्तर्गत प्रभावितहरुलाई नगद हस्तान्तरण तथा माक्सलगायत विभिन्न सामान वितरण र सुपथ पसल सञ्चालन गरेको छ।
डडेलधुरा चेम्बर अफ कमर्सबाट अभावमा परेका परिवारलाई चामल वितरण गरिएको छ। त्यस्तै ललितपुर चेम्बर अफ कमर्सले पाटन अस्पताललाई एक दर्जन पीपीई सेट प्रदान गरेको छ।
भक्तपुर चेम्बर अफ कमर्सले रक्तदान पनि कार्यक्रम गरेको छ। कोरोनाको कारणले गर्दा यसले हरेक व्यक्तिको बीचमा ३÷३ फिटको दूरी बनाएर रक्तदान कार्यक्रम गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19