काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथाम एव नियन्त्रण उपचार कोषमा  सिद्धार्थ क्यापिटल लिमिटेडले दुुई लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । 

सिद्धार्थ क्यापिटल लिमिटेडले नेपाल सरकारबाट आह्वान गरे बमोजिमको “कोरोना भाइरस संक्रमण रोकथाम एव उपचार कोष“ मा यस संस्थाको तर्फबाट  रू. २५१,०००/- जम्मा गर्ने व्यवस्था गरिएको जनाएको छ ।