काठमाण्डौ । सरकारले क्रिप्टोकरेन्सको अवैध कारोबारलाई नियन्त्रण गर्न कठोर कदम चाल्ने भएको छ।
आज संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिए।
‘क्रिप्टोकरेन्सी, हुन्डी र संगठित अपराध नियन्त्रणलाई प्रभावकारी बनाइनेछ’, उनले भने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19