काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालय साँगामा कार्यरत कर्मचारी सुरज गिरीको परिवारलाई ११ लाख ३४ हजार रुपैयाँ प्रदान गरेको छ ।
कम्पनीमा कार्यरत निज गिरीको गत साउन ३१ गते सवारी दुर्घटनामा परि निधन भएको थियो । कम्पनीको तर्फबाट बीमा बापतको रकम १० लाख रुपैयाँसहित कर्मचारीहरुबाट सहयोग स्वरुप संकलन भएको रकम गरी जम्मा रकम ११ लाख ३४ हजार रुपैयाँ बराबरको चेक आइतबार निजको परिवारलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकाल मार्फत् प्रदान गरिएको कम्पनीले बताएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19