Laghubitta

नाडेप लघुवित्तले यो वर्ष लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली

1702787520nadep.jpg
काठमाण्डौ ।नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने गरेको छ । कम्पनीको गत मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आवको लाभांश सञ्चित गर्ने निर्णय गर्दै गत आवको वासलात,नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु...

गणपति लघुवित्तद्वारा लाभांश वितरण नगर्ने घोषणा

1702614413ganapati.jpg
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको गत मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने बताएको छ । कम्पनीले  अघिल्लो आर्थिक वर्ष २०७८/७९ को...

उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने, सेयरधनीलाई बनायो निरास

1702530732u.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ । कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट बोनस सेयर तथा नगद लाभांश नदिने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफा नोक्सानसहितको वित्तीय विवरण पारित गरी राष्ट्र बेंकको स्वीकृति...

1695556604Online-Ad.gif

गणपति लघुवित्तद्वारा दुर्घटना बीमा दावी भुक्तानी

1702210074ganapati.jpg
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालय साँगामा कार्यरत कर्मचारी सुरज गिरीको परिवारलाई ११ लाख ३४ हजार रुपैयाँ प्रदान गरेको छ । कम्पनीमा कार्यरत निज गिरीको गत साउन ३१ गते सवारी दुर्घटनामा परि निधन भएको थियो । कम्पनीको तर्फबाट बीमा बापतको रकम १० लाख रुपैयाँसहित कर्मचारीहरुबाट सहयोग स्वरुप संकलन भएको रकम गरी जम्मा...

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

1701671567fpo.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ। नेप्सेमा सोमबार कम्पनीको एफपीओ सूचीकृत भएको हो। जसअनुसार कम्पनीले हालैमात्र जारि गरेको १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर नेप्सेमा थपिएको छ। सूचीकृत सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् । कम्पनीले...

धमाधम लाभांश घोषणा गदै लघुवित्त कम्पनी,सबैभन्दा बढी लाभांश कसको ?

1701586986d.jpg
काठमाण्डौ । विभिन्न लघुवित्त कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश दिने घोषणा गरेका छन् ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीहरुमध्ये हालसम्ममा सबैभन्दा बढी लाभांश युनिक लघुवित्त वित्तीय संस्थाले दिने घोषणा गरेको छ ।उक्त कम्पनीले सबैभन्दा बढी अर्थात् कुल २० प्रतिशत लाभांश वितरण गर्ने...

गुराँस लघुवित्तद्वारा यो वर्ष लाभांश नदिने घोषणा

1701576708d.jpg
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गर्दै अन्यप्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।  साथै बैठकले विभिनन...

फर्स्ट माइक्रो फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1701318099d.jpg
काठमाण्डौ । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले चुक्तापूँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९५६ रुपैयाँको १५ प्रतिशत लाभांश  वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको गत मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले ७.५ प्रतिशत बोनस सेयर तथा कर...

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थालाई नयाँ निर्देशन,कालोसूचीमा रहेका व्यक्ति वा फर्मले बैंक खाता खोल्न नपाउने

1701247746nepalrastrabank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको नियमन विभागले बुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि नयाँ निर्देशन जारी गरेको हो । नयाँ निर्देशन अनुसार अब ब्याज पूँजीकरण गरिएको परियोजना व्यावसायिक रुपमा सञ्चालनमा आएको अवस्थामा Interest Capitalized Term Loan (ICTL) मा रहेको सम्पूर्ण...

हिमालयन लघुवित्तले यो वर्ष लाभांश वितरण नगर्ने, सेयरधनीलाई बनायो निरास

1700972839hbl.jpg
काठमाण्डौ ।हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने भएको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको  छ। सो बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र बैंकबाट कुनै संशोधन,सुझाव र...

हिमालयन लघुवित्तद्वारा पीडितको ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

1700647958hi.jpg
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले पीडितको ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय विरुवागुठी, पर्साले स्थानीय सखुवा प्रसौनी गाउँपालिका ५,महुवन टोलमा रहेको केन्द्र नं.६४ कि सदस्य श्रीमति मिना देवीको श्रीमान् सोहन साह तेलीको निधन पश्चात् निज सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपल्बध गराएको हो...

उन्नति सहकार्य लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुँदै, सेयर पाउन भाग्यकै भर !

1700643154fpo.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त कम्पनीको एफपीहओ आगामी मंसिर ८ गते शुक्रबार बिहान बाँडफाँट गर्ने तयारी  छ। कम्पनीले गत कात्तिक २१ देखि कात्तिक २४ गतेसम्म  एफपीओ निष्कासन गरेका थियो । कम्पनीले...

विन नेपाल लघुवित्तको सीईओमा जीवन खनाल नियुक्त, विभिन्न लघुवित्त कम्पनीमा काम गरेको अनुभव

1700627520jiban.jpg
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी  अधिकृत(सीईओ) पदमा जीवन खनाललाई नियुक्त गरेको  छ। कम्पनीको गत असोज २९ बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षे कार्यकालको लागि सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त खनालले गत कात्तिक ५ गतेदेखि कार्यभार सम्हालेका छन् । उनी यसअघि स्वस्तिक लघुवित्तको प्रमुख...

विपिडब्लु लघुवित्तले कमायो करिब ६७ लाख नाफा, यस्ता छन् अन्य सूचक

1700460332qr.jpg
काठमाण्डौ । विपिडब्लु लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा ६६ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनी गत आवको पहिलो त्रैमासमा भने २५ लाख ८५ हजार रुपैयाँ नोक्सानीमा थियो ।  कम्पनी चालू आवको उक्त अवधिमा...

६ लघुवित्त कम्पनीले गरे लाभांश प्रस्ताव,बोनस र नगद कसको कति ?

1700141576dividend.jpg
काठमाण्डौ । ६ ओटा अलग-अलग लघुवित्त कम्पनीले हालसम्ममा लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ती कम्पनीहरुले लाभांश घोषणा गरेका हुन् ।   हालसम्ममा स्वावलम्बन लघुवित्त, एनआईसी एशिया लघुवित्त, युनिक नेपाल लघुवित्त, धौलागिरी लघुवित्त, सपोर्ट लघुवित्त र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध