काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ।
नेप्सेमा सोमबार कम्पनीको एफपीओ सूचीकृत भएको हो। जसअनुसार कम्पनीले हालैमात्र जारि गरेको १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर नेप्सेमा थपिएको छ।
सूचीकृत सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एफपीओ निष्कासन गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago