fpo

बुटवल पावर कम्पनीले १ करोड कित्ता एफपीओ निष्कासन गर्ने

1705391933original1511499540fpo.png
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ) जारी गर्ने भएको छ ।  कम्पनीले १ करोड कित्ता एफपीओ निष्कासन गर्ने भएको हो । एफपीओ जारी गर्ने विशेष प्रस्ताव कम्पनीको हालै सम्पन्न साधारण सभाबाट पारित भएको हो ।  कम्पनीले अब प्रति शेयर १०० रुपैयाँ अंकित दरमा प्रिमियम थपेर १ करोड कित्ता थप सार्वजनिक निष्काशन गर्नेछ ।...

हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने

1703383942hbl.png
काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले प्रिमियम मूल्यमा साधारण सेयरको थप निश्कासन(एफपीओ) गर्ने भएको छ ।  बैंकले आगामी पुस २९ गते आह्वान गरेको ३१ औं वार्षिक साधारणसभामा प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने प्रस्ताव राखेको हो ।  काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजेदेखि बोलाइएको सभामा बैंकको कुल सेयर पूँजीमा...

मर्जर तथा एफपीओमा कर लाग्ने सरकारको निर्णय सर्वोच्च अदालतद्वारा सदर

1702553499s.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले मर्जर तथा एफपीओमा कर लाग्ने सरकारको निर्णयलाई सदर गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संबैधानिक इजलासले मर्जर तथा एफपीओमा कर असुल्ने सरकारको निर्णय विरुद्ध बैंकर र बीमकले दायर गरेको...

1695556604Online-Ad.gif

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

1701671567fpo.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ। नेप्सेमा सोमबार कम्पनीको एफपीओ सूचीकृत भएको हो। जसअनुसार कम्पनीले हालैमात्र जारि गरेको १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर नेप्सेमा थपिएको छ। सूचीकृत सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् । कम्पनीले...

उन्नति सहकार्य लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुँदै, सेयर पाउन भाग्यकै भर !

1700643154fpo.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त कम्पनीको एफपीहओ आगामी मंसिर ८ गते शुक्रबार बिहान बाँडफाँट गर्ने तयारी  छ। कम्पनीले गत कात्तिक २१ देखि कात्तिक २४ गतेसम्म  एफपीओ निष्कासन गरेका थियो । कम्पनीले...

उन्नति सहकार्य लघुवित्तको एफपीओमा ६९.७३ गुणा बढीले ओभरसब्सक्राइब्ड, कति पर्‍यो आवेदन ?

1699615717fpo.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा शुक्रबार अन्तिम दिनसम्ममा साढे ६९.७३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। सीडीएससीका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा यो कम्पनीको एफपीओमा ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ६९.७३ गुणाले बढी हो।  कम्पनीले गत...

उन्नति सहकार्य लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1699579022unnati.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज कात्तिक २४ गते अन्तिम दिन रहेको छ।  निष्कासनको आज तेस्रो दिनसम्ममा साढे ५४.६३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गरेको थियो। यो एफपीओमा आज बैंकिङ...

उन्नति सहकार्य लघुवित्तको एफपीओ तेस्रो दिनसम्म ५४.६३ गुणाले ओभरसब्सक्राइब्ड

1699530252fpo.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ निष्कासनको आज तेस्रो दिनसम्ममा साढे ५४.६३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  सीडीएससीका अनुसार बिहीबार साँझ ५: ०७ बजेसम्ममा कम्पनीको एफपीओमा ८ लाख ७१ हजार३८४ जनाले ९७ लाख ४९ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् ।जुन मागभन्दा ५४.६३ गुणाले बढी हो। कम्पनीले गत मंगलबारदेखि...

उन्नति सहकार्य लघुवित्तको एफपीओ दोस्रो दिनसम्म साढे ३९ गुणाले ओभरसब्सक्राइब्ड

1699444663unnati.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ निष्कासनको आज दोस्रो दिनसम्म साढे ३९ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले हिजो मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गरेको छ। यो एफपीओमा ६ लाख २६ हजार १५७ जनाबाट ७० लाख ६६ हजार ५६० कित्ता सेयरका लागि आवेदन परेको छ ।...

उन्नति सहकार्य लघुवित्तको एफपीओमा १८.११ गुणा बढी आवेदन

1699358270fpo.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा पहिलो दिनमा नै  १८.११ गुणा बढी आवेदन परेको छ । लगानीकर्ताले एफपीओ खरिदका लागि २ लाख ८३ हजार ३४४ जनाले आवेदन दिएका छन्। जसअनुसार एफपीओमा ३२ लाख ३३ हजार २८० कित्ता सेयरको लागि आवेदन परेको छ । कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१.१८...

उन्नति सहकार्य लघुवित्तको एफपीओ आजबाट बिक्री खुला

1699319690fpo.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आज कात्तिक २१ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ निष्कासन गरेको हो। लगानीकर्ताले यो एफपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्।   एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने...

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, १३ लाख बढी आवेदकको हात खाली

169889590937150160610835233730821665754904769233402236n.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ आज बिहीबार बाँडफाँट गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८.३० बजे एफपीओ बाँडफाँट गरिएको हो।  मिर्मिरे लघुवित्तले गत असोज २५ गतेदेखि असोज ३० गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।...

मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार बाँडफाँट हुँदै,१२ हजार ३८१ जना भाग्यमानीले मात्रै पाउने

1698666507mirmere.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्तको एफपीओ आगामी बिहीबार अर्थात् कात्तिक १६ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८ ३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी छ ।अन्तिम दिनसम्ममा कम्पनीको एफपीओमा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए ।जसअनुसार एफफपीओमा...

उन्नति सहकार्य लघुवित्तको एफपीओ कात्तिक २१ गतेदेखि बिक्रीमा

1698541936unnati.jpg
काठमाण्डौ ।उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आगामी कात्तिक २१ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्कासन गर्न लागेको हो। लगानीकर्ताले कम्पनीको एफपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्।  एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु...

मिर्मिरे लघुवित्तको एफपीओमा १३०.६३ गुणा आवेदन,१४ लाखभन्दा बढिको हात खाली

1697542749fpo.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा मंगलबार अन्तिम दिनसम्ममा १३०.६३ गुणा आवेदन परेको  छ। सीडीएससीका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन परेको छ । जसअनुसार कम्पनीले जारी गरेको एफपीओमा १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रुपैयाँको आवेदन परेको हो। जुन मागभन्दा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध