काठमाण्डौ ।नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने गरेको छ ।
कम्पनीको गत मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आवको लाभांश सञ्चित गर्ने निर्णय गर्दै गत आवको वासलात,नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने बताएको छ ।
कम्पनी अघिल्लो आर्थिक वर्ष २०७८/०८० मा लगानीकर्ताहरुलाई कुल १०.५२६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसैगरी, कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा भने २० प्रतिशत बोनस सेयर तथा १.०५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago