काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ ।
कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट बोनस सेयर तथा नगद लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले गत आर्थिक वर्षको नाफा नोक्सानसहितको वित्तीय विवरण पारित गरी राष्ट्र बेंकको स्वीकृति पश्चात साधारणसभामा पेश गर्ने निर्णय गरेको छ।
यस वर्ष लाभांश वितरणको लागि रकम नछुट्याइएको कम्पनी सचिव नारायण अधिकारीले बताएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19