 
                     
                                
                             
                                    काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
कम्पनीको गत मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने बताएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई कुनै प्रकारको लाभांश वितरण गरेको थिएन ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट भने कुल २० प्रतिशत लाभांश दिएको थियो ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19