काठमाण्डौ ।हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने भएको छ ।
गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको छ।
सो बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र बैंकबाट कुनै संशोधन,सुझाव र निर्देशन प्राप्त भएमा कम्पनीको आगामी साधारण सभामा पारितका लागि पेश गर्ने निर्णय गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago