काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड कास्कीको पोखरास्थित महेन्द्रपुल शाखाले शुक्रबार नेपाल रेडक्रस सोसाइटी कास्कीलाई क्ष्न्ीइइ द्ययह ९क्ष्अभ द्यबन० प्रदान गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकको महेन्द्रपुल शाखाका प्रमुख दीपेन्द्र पोख्रेलले रेडक्रस जिल्ला कार्यसमिति कास्कीको सभाहलमा आयोजित एक कार्यक्रमबीच संस्थाका सभापति डोलराज पाण्डेलाई आइस ब्याग प्रदान गरेका हुन् ।

कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु र रेडक्रस कास्कीका पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले गरेका थिए ।