garima bikas bank

विकास बैंकमा मुक्तिनाथको एकछत्र राज, गरिमा र महालक्ष्मी पछ्याउँदै(टेबलसहित)

165044489004568-Comp-Banner.png
काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैंकहरुमा फेरि पनि मुक्तिनाथ विकास बैंकले नै अधिकांश वित्तीय सूचकमा अरुलाई टपेर नम्बर वानको पोजिसन कब्जा गरेको छ ।  मुक्तिनाथ विकास बैंकका वित्तीय सूचकतर्फका प्रगति कतिपय वाणिज्य बैंकको भन्दा पनि राम्रो छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ४ वटा वाणिज्य बैंकलाई समेत टपेर मुक्तिनाथ विकास...

गरिमा बैंकका ग्राहकले ग्यालेक्सी हस्पिटलको सेवामा १२% छुट पाउने

1596798081garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ग्यालेक्सी हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा एक सम्झौता भएको छ ।    साउन २० गते मंगलबार गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गरेका बैंकले जनाएको छ...

गरिमा बैंकमा अनलाइनबाट खाता खोल्न सकिने(खाता खोल्ने तरिकासहित)

1595594839garima.png
काठमाण्डौ । गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयाँ व्यवस्था सुरु गरेको छ । संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्वारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ । अब विदेशमा रहने सेवाग्राहीले आफैं खाता खोली आफ्नै खातामा जम्मा हुने गरी रकम पठाउन समेत सकिने बैंकले जनाएको छ ।  बैंकमा अनलाइनबाट खाता खोल्ने तरिका...

1695556604Online-Ad.gif

गरिमाले ९.९९% ब्याजदरमै ‘घर कर्जा’ दिने, विकास बैंकहरुमध्येकै सस्तो

1595307995Home-loan.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले विकास बैंककै इतिहासमा सबैभन्दा न्यून ब्याजदरमा ‘घर कर्जा’ उपलब्ध गराउने भएको छ। बैंकले ‘गरिमा सजिलो घर कर्जा’ योजना सञ्चालन गर्दै ग्राहकलाई विकास बैंकहरुमध्येमै सबैभन्दा न्यून ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको हो। यो ब्याजदर कतिपय वाणिज्य बैंकहरुले घर कर्जामा तोकेको ब...

कोरोना कोषमा सहयोग: गरिमा बैंकद्वारा रु. ३५ र छिमेक लघुवित्तद्वारा रु. २५ लाख सहयोग

1585721498garima.png
काठमाण्डौ । गरिमा विकास बैंकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा जुटेका प्रदेश सरकारहरुलाई रु. ५ लाखको दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।  बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  योसँगै अब गरिमा विकास बैंकले प्रदेश सरकारले स्थापना गरेका कोरोना सहयोग कोषमा रु. ५ लाख दरले कुल ३५ लाख रुपैयाँ आर्थिक सहयोग...

१० सूचकमा विकास बैंक: मुक्तिनाथ सबैभन्दा अगाडि, महालक्ष्मी, गरिमा र ज्योतिको ग्रोथ लोभलाग्दो

1581596503commm.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्येबाट मुक्तिनाथ विकास बैंकले धेरै सूचकमा आफूलाई पहिलो नम्बरमा उभ्याउँदै उत्कृष्ट बनेको छ ।  बिजशालाले विकास बैंकहरुले प्रकाशन गरेको दोश्रो त्रैमासको वित्तीय विवरणका आधारमा १० वटा मुख्य सूचकलाई लिएर गरेको तुलनात्मक अध्ययनमा ५ वटा सूचकमा मुक्तिनाथ...

सबै वित्तीय सूचकमा गरिमा विकास बैंकको सन्तोषजनक प्रगति, ईपीएस रु. २०.०७

1581216661profit.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको छ। दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले ३२ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत वर्षको यही अवधिको तुलनामा १०.०२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले २९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन...

पोखराको लेकसाइडमा गरिमा विकास बैंकको शाखा विस्तार

1579514029Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले सोमबारदेखि पोखराको लेकसाइडमा शाखा सञ्चालनमा ल्याएएको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले गरे ।  उद्घाटन कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले गण्डकी प्रदेशमा स्थापना भई राष्ट्रियस्तरमै उत्कृष्ट विकास बैंकका रुपमा स्थापित...

गरिमा विकास बैंकको शाखा रुपन्देहीको मुर्गियामा

1578477912Murgiya.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले बुधबार रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित शाखाको बुधबार औपचारिक उद्घाटन गरेको छ । शाखाको उद्घाटन सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले गरे । कार्यक्रममा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औद्योगिक तथा व्यावसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देहीको...

गरिमा विकास बैंक औद्योगिक नगरी सिमरामा

1577707035gbbl.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज सोमबार जितपुर सिमरा उप–महानगरपालिका वडा नं.–२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरे ।   कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले...

गरिमाको जोरपाटी शाखा सञ्चालनमा

1577440922gbbl.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं.–५, जोरपाटीमा स्थापित जोरपाटी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरे । कार्यक्रम विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको...

गरिमा विकास बैंकको डुम्रे शाखा उद्घाटन

1577099009gbbl.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज  सोमबार बन्दीपुर गाउँपालिका वडानं.–१, डुम्रेमा स्थापित डुम्रे शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।  उक्त शाखा कार्यालयको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले गरे ।  कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक  संजीव ढकालले त्यस क्षेत्रका...

गरिमा विकास बैंकको धादिङ्गवेशीमा शाखा

1577017009garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले  धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।  उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाकानगर प्रमुख भीमप्रसाद ढुंगानाले गरे । उद्घाटन कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले  प्रचूर सम्भावना बोकेको...

गरिमा विकास बैंकद्वारा रेडक्रसलाई ‘आइस ब्याग’ प्रदान

1576818458Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड कास्कीको पोखरास्थित महेन्द्रपुल शाखाले शुक्रबार नेपाल रेडक्रस सोसाइटी कास्कीलाई क्ष्न्ीइइ द्ययह ९क्ष्अभ द्यबन० प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकको महेन्द्रपुल शाखाका प्रमुख दीपेन्द्र पोख्रेलले रेडक्रस जिल्ला कार्यसमिति कास्कीको सभाहलमा आयोजित एक कार्यक्रमबीच...

गरिमाको एजीएम सम्पन्न,अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब बनाउने प्रस्ताव समेत पारित

1576233320gbbl.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको तेह्रौं बार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ ।  उक्त साधारणसभाले शेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ । साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध