 
                     
                                
                             
                                    काठमाण्डौ । गरिमा विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सूचीकृत भएको छ।
बैंकको ‘गरिमा डिबेन्चर, २०८५’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।
गरिमा विकास बैंकको यो ऋणपत्र आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ। नेप्सेले यो ऋणपत्रलाई ‘जीबीबीडी८५’ कारोबार संकेत प्रदान गरेको छ।
यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाउनेछन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19