काठमाण्डौ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन्।
पछिल्लो मत परिणामअनुसार लामिछानेले कांग्रेसका उमेश श्रेष्ठलाई पछि पारेका हुन्। यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका लामिछानेको मतको अग्रता बढ्न थालेका छन्।
अहिलेसम्म लामिछानेले ३ हजार ९४९ मत पाएका छन्। यसअघि तेस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठ ३ हजार १७७ मतका साथ दोस्रो स्थानमा उक्लिएका छन्।
पहिलो स्थानमा रहेका कृष्णभक्त पोखरेल लामिछानेसँगको फराकिलो मतान्तरले तेस्रो स्थानमा झरेका छन्। उनले अहिलेसम्म २ हजार ७१२ मत पाएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago