 
                     
                                
                             
                                    काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका छन्।
लामिछानेले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका हुन्। लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन्।
यही निर्वाचन क्षेत्रमा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याएका छन्। उनले तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19