काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
चिरख्वा हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड (सेबोन) गत कात्तिक १७ गते आईपीओ निष्कासनको माग गर्दै निवेदन दिएको हो।
सेबोनले अनुमति दिएमा यो कम्पनीले कुल १२ करोड रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १२ लाख कित्ता आईपीओ जारी गर्नेछ।
चिरख्वा हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago