nepal-china flag
काठमाण्डौ । नेपालले तेस्रो मुुलुकसँग व्यापार गर्न चीनसँग पाँच वटा बन्दरगाह माग्ने भएको छ।
चीनसँग गत बर्ष भएको पारवहन तथा यातायात सम्झौताअनुसार नेपालले चीन हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न दुई सुख्खासहित पाँचवटा बन्दरगाह माग्ने तयारी गरेको हो ।
पारवहन सम्झौता कार्यान्वयन गर्न बनाउन लागिएको प्रोटोकल मस्यौदामा नेपालले पाँच बन्दरगाह माग्ने उल्लेख छ । यो खबर आजको नागरिकमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago