 
                     
                                
                             
                                    काठमाण्डौ । व्यवसाय सञ्चालन दिवसको अवसरमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका २५ जनाभन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए।
कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरी स्थापना दिवस मनाइएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19