general insurance company nepal limited

सानिमा र जनरल इन्स्योरेन्सको एकीकृत कारोबार कात्तिक ७ बाट

1666074854merger.jpg
काठमाण्डौ । मर्जरपछि सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार कात्तिक ७ गतेबाट हुने भएको छ। एकीकृत कारोबार सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट हुनेछ। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बीमा समितिले असोज १४ गते र कम्पनी रजिस्ट्रार कार्यालयले असोज २७ गते अन्तिम स्वीकृति दिएका थिए। यी दुवै...

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

1664280964gic.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको विशेष साधारणसभाले सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ।  काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा आज सम्पन्न विशेष साधारणभाले जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सबीच मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।  यसका साथै...

सानिमा र जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आज, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1664246069sgm.png
काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृत गर्न सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले आज एकैदिन विशेष साधारणसभा डाकेका छन्।  दुवै कम्पनीको सञ्चालक समितिले आज असोज ११ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेका हुन्। सानिमाको सभा काठमाण्डौको चन्डोलीसथत कुण्डलिनी दरबार बैंक्वेटमा र जनरलको सभा काठमाण्डौको डिल...

1695556604Online-Ad.gif

सानिमा र जनरल इन्स्योरेन्सले डाके एकैदिन विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1662949965sgm.png
काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृत गर्न सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले एकैदिन विशेष साधारणसभा डाकेका छन्।  दुवै कम्पनीको सञ्चालक समितिले असोज ११ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेका हुन्। सानिमाको सभा काठमाण्डौको चन्डोलीसथत कुण्डलिनी दरबार बैंक्वेटमा र जनरलको सभा काठमाण्डौको डिल्लीबजारस्थित...

जनरल इन्स्योरेन्स र मनमोहन मेमोरियल मेडिकल कलेजबीच नगदसहित सेवा प्रदान गर्ने सम्झौता

1659273935ime-general.png
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र काठमाण्डौको मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका तर्फबाट नास्तु शर्माले...

जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता

1658915474general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र बुटवलस्थित लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रालिबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजका प्रबन्धक निर्देशक भीमप्रसाद तुलाचनले हस्ताक्षर...

जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबीच नगदरसहित सेवा प्रदान गर्ने सम्झौता

1658841414general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर पोखराबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेजका प्राडा रवीन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका...

जनरल इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

1657281102GIC-News-Pic1.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिडेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। काठमाण्डौको हात्तीसारमा आज कम्पनीले यो कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरु...

जनरल इन्स्योरेन्सको रक्तदान कार्यक्रम

1655730932IMG20220620112301.jpg
काठमाण्डौ । व्यवसाय सञ्चालन दिवसको अवसरमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका २५ जनाभन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए। कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरी स्थापना दिवस मनाइएको...

जनरल इन्स्योरेन्सको एजीएम सम्पन्न, ‘जीआईसी नेपाल’ एप सञ्चालनमा

1655209348IMG-4c2e4096a234af6ef4fa3404716c0512-V.jpg
काठमाण्डौ। जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा भएको सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालद्वारा पेस भएको आर्थिक पर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित भएको छ।  त्यस्तै लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष (एनएफआरएस)...

जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डाहरु

1653369155general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही जेठ ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेबाट हुनेछ। सभाले बीमा समितिको स्वीकृति लिई चुक्तापुँजीको ३० प्रतिशत अर्थात १ः०.३...

जनरल इन्स्योरेन्सले ३०% हकप्रद जारी गर्ने, बीमा समितिसँग स्वीकृति मागिने

1653282040gic.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको गत जेठ ६ गते बसेको बैठकले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय हो। यसका लागि नियामक निकाय बीमा समितिसँग चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति लिने बैठकले निर्णय गरेको छ। बीमा...

जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिङ कन्फ्रेन्स

1646650573general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले तीनदिने अर्धवार्षिक मार्केटिङ कन्फ्रेन्स सम्पन्न गरेको छ।  कम्पनीको मार्केटिङ कन्फ्रेन्स यही फागुन १९, २० र २१ गते पोखराको होटेल एल्लो प्यागोडा भएको हो। सम्मेलनमा देशैभरका बजार विभागका कर्मचारी, उच्च व्यवस्थापक तथा सञ्चालक सदस्यको उपस्थिति थियो।  कार्यक्रममा शाखा कार्यलयहरुको...

जनरल इन्स्योरेन्सको नाफा ५६.२०%ले बढ्यो, जगेडामा ९६.७९%को छलाङ

1644206879gic.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  दोस्रो त्रैमाससम्म कम्पनीले १३ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा...

जनरल इन्स्योरेन्स : बीमाशुल्क आर्जन २५.२६%ले घट्यो, नाफा ६२.२५%ले बढेर

1636962945general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ७ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २५.२६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध