 
                     
                                
                             
                                    काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको विशेष साधारणसभाले सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ।
काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा आज सम्पन्न विशेष साधारणभाले जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सबीच मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
यसका साथै मर्जपछि कम्पनीको नाम सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्तावसमेत सभाले पारित गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19