 
                     
                                
                             
                                    काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको गत जेठ ६ गते बसेको बैठकले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय हो। यसका लागि नियामक निकाय बीमा समितिसँग चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति लिने बैठकले निर्णय गरेको छ।
बीमा समितिको स्वीकृतिपछि कम्पनीले हकप्रद जारीका लागि नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अगाडि बढाउनेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19