Right shares

घलेम्दी हाइड्रोले मंसिर १०बाट २००% हकप्रद ल्याउने, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?

1699407026ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले आउँदो मंसिर १० गतेदेखि २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।  कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ५५ करोड रुपैयाँको १ः२ अनुपातमा १ अर्ब १० करोड रुपैयाँबराबरको हकप्रद बिक्री खुला गर्न लागेको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता हकप्रद सेयर जारी गर...

हकप्रदको प्रस्ताव साधारणसभामा लैजान राप्ती हाइड्रोलाई आयोगको स्वीकृति

1699332921rapti.png
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ।  विद्युत नियमन आयोगले राप्ती हाइड्रोलाई हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो। आयोगले गत कात्तिक १९ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ।  कम्पनीले आयोगसँग...

दोर्दी खोला जलविद्युतले पायो १००% हकप्रदको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति

1699332413dordi.jpg
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ।  विद्युत नियमन आयोगले दोर्दी खोला जलविद्युतलाई हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो। आयोगले गत कात्तिक १९ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ।  कम्पनीले आयोगसँग...

1695556604Online-Ad.gif

हकप्रद निष्कासनको अनुमति माग्दै सेबोन पुग्यो एलआईसी नेपाल

1698836310lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। लामो समयसम्म हकप्रद निष्कासनको प्रक्रियामा अल्झिएको एलआईसी नेपालले सेबोनमा निवेदन पेस गरेको हो। कम्पनीले हिजोमात्रै निवेदन पेस गरेको सेबोनका एक अधिकारीले जानकारी दिए। ‘अब सबै डकुमेन्ट हेरेपछि मात्रै...

आजसम्म कायम सेयरधनीहरुले घलेम्दी हाइड्रोको २००% हकप्रद भर्न पाउने

1697682226right.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयर भर्नका लागि योग्य हुने आज कात्तिक २ गते अन्तिम रहेको छ।  कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि कात्तिक ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। नेपाल धितोपत्र बोर्डले केही...

दिव्यश्वरी हाइड्रोपावरले बढायो हकप्रदको आकार, अब २००% ल्याउने

1697519011dibya.jpg
काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार बढाएको छ।  कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले हकप्रद सेयरको आकार बढाउने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो।  यसअघि गत असार १० गते बसेको सञ्चालक समितिको बैठकले...

अरुण काबेली पावरको २० लाख बढी कित्ता सेयर बिक्रीमा आउने

1696837120arun-kabeli.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको २० लाख बढी कित्ता सेयर बिक्रीमा आउने भएको छ।  कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्तापुँजीको सतप्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री खुला गरेको थियो। यो अवधिमा सेयरधनीहरुबाट खरिद आवेदन नपरेको कुल २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा आउने भएकभो...

कहिलेसम्म कायम सेयरधनीहरुले घलेम्दी हाइड्रोको २००% हकप्रदमा आवेदन दिन पाउँछन् ?

1696818384right.png
काठमाण्डौ। घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार (असोज २१ गते) बसेको बैठकले हकप्रद सेयर निष्कासनका लागि आउँदो कात्तिक ३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ कात्तिक २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य...

अपर तामाकोशीको हकप्रद भर्ने आज अन्तिम दिन, कस्तो छ बिक्रीको आँकडा ?

1696817316righ.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज असोज २२ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत भदौ १८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा यही असोज ७ गतेसम्म आवेदन दिने म्याद थियो। मागबमोजिम आवेदन नपरेकोले अब यो हकप्रदमा...

हकप्रदको प्रस्ताव पेस गर्न ढिलाइ गर्दै बीमा कम्पनीहरु, के भन्छ प्राधिकरण ?

1696752500NIA.jpg
– मनीष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट हकप्रद सेयर जारी गर्न सैद्धान्तिक स्वीकृति पाएका आधा दर्जन बढी बीमा कम्पनीले अझै पनि प्रक्रिया अघि बढाउन सकेका छैनन्।  प्राधिकरणले मर्जरमा गएर पनि न्यूनतम चुक्तापुँजी नपुगेका बीमा कम्पनीहरुलाई सहुलियतमा हकप्रद निष्कासन गर्न दिने निर्णय गरेको थियो। तर, यता बीमा कम्पनीहरुमा भने...

जोशी हाइड्रोपावरले पुनः डाक्यो वार्षिक साधारणसभा, ६५% हकप्रद मुख्य अजेन्डा

1695870457joshi.png
काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा (एजीएम) पुनः डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले यसअघि स्थगित कम्पनीको वार्षिक साधारणसभा यही असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको सुकेधारास्थित रोलिब्रेसन हाइटमा बिहान १० बजेबाट सुरु हुनेछ।  यसअघि गत भदौ ८ गते बसेको सञ्चालक...

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

1695380410photo-1.jpg
काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ।  बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै पक्षबीच आज हस्ताक्षर भएको हो। समझदारीपत्रमा खानीखोला हाइड्रोपावरका तर्फबाट सीईओ भरत लामिछाने थापा र क्यापिटलका तर्फबाट सविर बादे श्रेष्ठले हस्ताक्षर गरेका...

अपर तामाकोशीको करिब ३ करोड कित्ता हकप्रद अझै बिक्री हुन बाँकी, कारण के हो ?

1695368699upper1.jpg
काठमाण्डौ । सेयर बजारमा कुनै पनि कम्पनीको हकप्रद सेयरले ठूलो महत्व पाउँथ्यो। हकप्रद निकाल्न लागेको खबरले मात्रै कम्पनीहरुको सेयरभाउ उचालिने काम हुन्थ्यो। तर, अहिले परिस्थिति बदलिएको छ। हकप्रद सेयर बिक्न नै गाह्रो भइरहेको छ।  यसको पछिल्लो उदाहरणका रुपमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरलाई लिन सकिन्छ। मागबमोजिम आवेदन...

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

1695348139upper1.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद थप गरिएको छ।  कम्पनीले गत भदौ १८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा यही असोज ७ गतेसम्म आवेदन दिने म्याद रहेको थियो। मागबमोजिम आवेदन नपरेकोले अब यो हकप्रदमा यही असोज २२...

एलआईसी नेपालको हकप्रद निष्कासनको प्रक्रियामा ढिलाइ, धितोपत्र बोर्डमा पेस गर्न अझै समय लाग्ने

1695207571lic-nepal.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेडको हकप्रद सेयर निष्कासन प्रक्रियामा ढिलाइ हुँदा सेयरधनीहरु आक्रोशित बनेका छन्।  अघिल्लो साता कम्पनीले हकप्रद निष्कासनको प्रोसेस अन्तिम चरणमा पुगेको र २–३ दिनमा नै नेपाल धितोपत्र बोर्डमा अनुमति निवेदन पेस गर्ने जनाएको थियो। तर, कम्पनीले हालसम्म पनि धितोपत्र बोर्डमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध