काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर पोखराबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेजका प्राडा रवीन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौतापश्चात जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19