काठमाण्डौ । सरकारले बजेट अधिवेशन जेठ ३ गते बोलाउन सिफारिस गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो जेठ ३ गते बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो। बैठकले जेठ ३ गते दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
संविधानअनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago