काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ ।
कोरोना संक्रमित भएका उनको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार थालिए पनि अवस्था केही बिग्रिएपछि अहिले नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
उनलाई अक्सिजनको सपोर्टमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago