काठमाण्डौ । काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि खोप कार्यक्रम स्थगित गरिएको छ।
कोभिडविरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एव अन्य कर्मचारीमा संक्रमण पुष्टि भएकाले खोप कार्यक्रम बन्द गरिएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।
स्वास्थ्यकर्मी धमाधम संक्रमित भएपछि खोप कार्यक्रम माघ १६ गतेसम्मका लागिस्थगित गरिएको सूचनामा जानकारी दिइएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19