काठमाण्डौ । सीडीएससीका सेवाहरु आज साँझ कम्तीमा ३ घन्टाका लागि अवरुद्ध हुने भएको छ।
सीडीएससीले एउटा सूचना जारी गर्दै सेवा अवरुद्ध हुनेबारे जानकारी गराएको हो। आज साँझ कम्तीमा ३ घन्टाका लागि मेरो सेयरलगायतका सेवा अवरुद्ध हुने सूचनामा उल्लेख छ।
सीडीएससीको डाटा सेन्टरमा बीजीपी राउटर प्रतिस्थापनसम्बन्धी कार्य गर्नुपर्ने भएकोले आज साँझ ५ः३० बजेपछि कम्तीमा ३ घन्टाका लागि सेवा अवरुद्ध हुने सूचनामा उल्लेख छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19