 
                     
                                
                             
                                    काठमाण्डौ । पुँजीबजारमा डिम्याट खाता खोल्नेको संख्या ५७ लाख नाघेको छ।
सीडीएससीको तथ्यांकअनुसार आज बिहानसम्म डिम्याट खाता खोल्नेको संख्या ५७ लाख १ हजार ८४२ पुगेको हो। यद्यपि १५–१७ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको सीडीएससीले जनाएको छ।
डिम्याट खाताहरुमा १० अर्ब ३४ करोड ३० लाख ६४ हजार ४०५ कित्ता सेयर रहेका छन्।
पछिल्लो समय मेरो सेयर प्रयोगकर्ताको संख्या बढिरहेको छ। अहिलेसम्म मेरो सेयर प्रयोग गर्नेको संख्या ४७ लाख ७६ हजार ८४२ पुगेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19