लमजुङ । लमजुङ सदरमुकाम बेंसीहरमा किराना तथा खुद्रा ब्यापार गर्दै आएका चार भारती ब्यापारी सहकारी संस्थाको झन्डै डेढ करोड रकम ठगी गरेर फारर भएका छन्  

लमो समयदेखि ब्यापार गर्दै आएका उनीहरु सहकारीबाट लिएको ऋण नतिरी सम्पर्कविहिन् भएका हुन् । 

भारतको रक्सौल घर भई बेंीसहरका विभिन्न चोकमा ब्यापार गर्दै आएका राजेशकुमार साह, बालकृष्ण बानियँ, नविन बानियाँ र सतीष बानियाँ डेढ करोड रुपैयाँभन्दा बढी रकम ठगेर फारार भएको सहकारी सञ्चालकले जनाएका छन। यो खबर आजको कारोबारमा छापिएको छ ।