 
                     
                                
                             
                                    काठमाण्डौ । झन्डै डेढ महिनापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ।
नेप्सेले आज सोमबारबाट लागू हुने गरी राष्ट्रिय बीमा कम्पनीले सेयर कारोबार फुकुवा गरेको हो। समयमै वित्तीय विवरण पेस नगरेको भन्दै नेप्सेले गत माघ १८ गतेदेखि राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो।
कम्पनीले वित्तीय विवरण पठाइने प्रतिबद्धता जाहेर गरेपछि सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19