काठमाण्डौ। एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको छ। यो बैंकको १३६ औँ एटीएम हो।
यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने त्यहाँ एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। यसअघि पनि बैंकले विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थानस्थलमा एटीएम सञ्चालनमा ल्याइसकेको छ।
एनएमबि बैंकले हाल देशभरि १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेका छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago