काठमाण्डौ । देशमा कोरोना भाइरस संक्रमण भूसको आगो झै बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टाभित्र देशभरमा हालसम्मकै सबैभन्दा बढी १ हजार १६ संक्रमित थपिएका छन् ।
योसहित हालसम्म देशमा कोरोना संक्रमित हुनेको संख्या कुल २८ हजार २५७ जना पुगेको छ ।
सरकारले १३ हजार ४६१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १६ मा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मुक्त भएका डिस्चार्ज ८५ जना मात्र । कुल १७ हजार ५८० जना ।
पछिल्लो २४ घण्टामा काठमाण्डौ जिल्लामा मात्रै १३८ संक्रमित भेटिएका छन् । ललितपुरमा ५० र भक्तपुरमा १७ संक्रमित थपिएका छन् । यसरी एकैदिन काठमाण्डौ उपत्यकामा हालसम्मकै सबैभन्दा बढी २०५ संक्रमित थपिएका छन् ।
बाँकी कुन प्रदेशका कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस् बुँदागत रुपमा:
प्रदेश १
झापामा २१
खोटाङ १
मोरङमा १०८
ओखलढुंगा १
पाँचथर १
सुनसरी ८
उदयपुर २
संखुवासभा ३
प्रदेश २
बारा ४२
धनुषा ६४
महोत्तरी २४
पर्सा १२८
रौतहट ३७
सप्तरी ३
सर्लाही १०७
सिरहा १६
बागमति प्रदेश
भक्तपुर १७
चितवन ४९
धादिङ २
दोलखा २
काठमाण्डौ १३८
काभ्रे २१
ललितपुर ५०
मकवानपुर ३०
सिन्धुली १
सिन्धुपाल्चोक ३
गण्डकी प्रदेश
बाग्लुङ ३
गोरखा २
कास्की १६
लमजुङ १
नवलपरासी पूर्व ४
स्याङ्जा १
तनहुँ २
प्रदेश ५
बाँके ६
बर्दिया ९
दाङ १
कपिलवस्तु १९
नवलपरासी पश्चिम १
रोल्पा १
रुपन्देही १४
कर्णाली प्रदेश
दैलेख ५
रुकुमपश्चिम १
सुर्खेतमा १
सुदुरपश्चिम प्रदेश
दार्चुला २
डोटी ४६
कैलाली १
कञ्चनपुर १
कुल थपिएका संक्रमित संख्या १ हजार १६
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago