काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा थप एक शाखा र १० वटा एक्सटेन्सन काउन्ट सञ्चालनमा ल्याएको छ।
बैंकले चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र विभिन्न स्थानमा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा ल्याएको हो।
नयाँ एक्सटेन्स काउन्टरहरु निम्नाअनुसार छन्–
विगत २१ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका १९९ शाखा सञ्जाल, १९५ एटीएम, ३४ एक्सटेन्सन काउन्टर तथा ५३ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ। आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागिसहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19