Kumari bank limited

कुमारी बैंकद्वारा मुद्दति निक्षेपको ब्याजदरमा करिब १३% को कटौति, लोन पनि सस्तियो

1704939275kbl1.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले पुसको तुलनामा माघका लागि निक्षेपको ब्याजदर करिब १३ प्रतिशतले घटाएको छ ।  माघ १ गतेदेखि लागू हुने गरी प्रकाशित नयाँ ब्याजदरअनुसार निक्षेपकर्ताले व्यक्तिगत मुद्दति निक्षेपतर्फ अधिकतम ८.११ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्नेछन् ।  पुसका लागि भने मुद्दति निक्षेपको व्यक्तिगततर्फको अधिकतम...

कुमारीद्वारा ब्याजदरमा पुनः करिब ९% सम्मको कटौति, पुसका लागि दर प्रकाशित गर्ने पहिलो बैंक

1702607122kumari.png
काठमाण्डौ । कुमारी बैंकले एक साता नबित्दै पुनः ब्याजदर घटाएको छ ।  एकसाताको अन्तरमा यो बैंकले पुनः निक्षेपको ब्याजदर घटाएको हो । पुस १ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा आउने ब्याजदर करिब ९ प्रतिशतसम्म घटेको छ ।  नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेलगत्तै ब्याजदर घटाएर...

कर्जाको ब्याजदर घटाउन कुमारी बैंक आक्रामक, प्रिमियमदरमा २२.२२% कटौतिको घोषणा

1702527889kumari.png
काठमाण्डौ । मौद्रिक नीतिको पहिलो समीक्षापछि निक्षेपको ब्याजदर घटाउने पहिलो बैंक बनेको कुमारी बैंक लिमीटेडले कर्जाको प्रिमियम दर समेत घटाएर ऋणिलाई राहात हुने काम गरेको छ । बैंकले कर्जा प्रवाह गर्दा बेसरेटमा जोड्ने अधिकतम प्रिमियम दरलाई ह्वात्तै घटाएको हो ।  बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी जनवरी १, २०२४ देखि लागू...

1695556604Online-Ad.gif

कुमारी बैंकको सीइओमा रामचन्द्र खनालको पुनरागमन, एक वर्षभित्र बैंकलाई नयाँ उचाई चुमाउने उद्घोष

1700229778ramchandra-khanal-kumari-bank.jpeg
काठमाण्डौ । एनसीसी र कुमारी बैंकलाई सफल मर्जर गराएका रमेशकुमार अर्यालले कुमारी बैंकको  प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका छन् ।  सीइओ अर्यालले तिहार विदाको अघिल्लो दिन दिएको राजीनामा आज बसेको बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।  सञ्चालक समितिको बैठकले बैंकका वरिष्ठ डेपुटी सीइओ रामचन्द्र खनाललाई सीइओमा नियुक्त...

तिहार र छठ पर्वमा कुमारी बैंकले ल्यायो क्यासब्याक अफर

1699271227cashback--offer-tihar.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ सार्वजनिक गरेको छ। कुमारी बैंकले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको हो। यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङमार्फत क्यूआर र पहिलो ५० जनालाई कार्डबाट...

यी दुई कम्पनीको लिलामी सेयर उठाउने आज अन्तिम दिन

1699239935action.jpg
काठमाण्डौ । दुई कम्पनीको लिलामी सेयरमा खरिद आवेदन दिने आज कात्तिक २० अन्तिम दिन रहेको छ।  नेपाल पुनर्बीमा कम्पनी र कुमारी बैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो। लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता सेयर गत कात्तिक १६ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा...

कुमारी बैंकको १.१५ लाख बढी कित्ता सेयर बिक्रीमा

1698636834kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको १ लाख १५ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनीहरुका नाममा रहेको १ लाख १५ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।...

रु. ५ अर्बको कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1698544150kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ।  बैंकले गत कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा निष्कासन बन्द छिटोमा आज कात्तिक १२ गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण अब यो ऋणपत्रमा कात्तिक १६ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिभित्र मागबमोजिम आवेदन परेको...

बडादसैँमा कुमारी बैंकको ‘क्यास ब्याक तथा दक्षिणा’ योजना

1697773254image.png
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडादसैँलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडादसैँ दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजनालाई थप समयका लागि निरन्तरता दिएको छ।    नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंककोे ‘क्यास ब्याक अफर’...

कुमारी बैंकको रु. ५ अर्बको ऋणपत्रमा आवेदन खुला, कति पाइन्छ ब्याज ?

1697678977kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले आज कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन खुला गरेको छ।  कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गरेको हो। यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरी बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको...

१० हजार कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक

1697598302kumari.jpg
काठमाण्डौ । कुमारी बैंकको १० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनी दिपक शर्माको नाममा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा जोकोही सर्वसाधारण र संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्।  यसअघि संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्री खुला गरिएको थियो। तर, तोकिएको मितिसम्म संस्थापक...

कात्तिक २ बाट रु. ५ अर्बको ऋणपत्र ल्याउँदै कुमारी बैंक, कति पाइन्छ ब्याज ?

1696903093kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले आउँदो कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउन भएको छ।  कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी...

दुई वाणिज्य बैंकको ३० हजार बढी कित्ता सेयर बिक्रीमा

1696559281auction.jpg
काठमाण्डौ । दुई वाणिज्य बैंकको ३० हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  प्रभु बैंक र कुमारी बैंकको संस्थापक समूहको कुल ३१ हजार २२४ कित्ता सेयर बिक्रीमा राखिएको हो। जसमा प्रभु बैंकको २० हजार २०२ कित्ता र कुमारी बैंकको ११ हजार २२ कित्ता छन्।  प्रभु बैंकको सेयर खरिदका लागि विद्यमान सेयरधनी वा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन...

रु. ५ अर्बको ऋणपत्र ल्याउन कुमारी बैंकले पायो अनुमति, ब्याज कति ?

1696298866deben.jpg
काठमाण्डौ । कुमारी बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउन अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कुमारी बैंकले ऋणपत्र ल्याउन अनुमति दिएको छ। सेबोनको अनुमतिसँगै अब कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गर्नेछ।  यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख...

कुमारी बैंकले ल्यायो दशैंतिहार स्किमः बीमादेखि छुटसम्मका अफर

1696165299PSBK-Dashain--Tihar-offer-new.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ ।  यस अवसरमा बैंकले ग्राहकमाझ निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ। २६ लाखको बीमा सुविधाअन्तर्गत परिवार का ४...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध