काठमाण्डौ । दाङ क्षेत्र नं. ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले सुरुआती अग्रता लिएकी छन्।
ताजा मतपरिणामअनुसार वलीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक गिरीलाई १५ मतले पछि पार्दै अग्रता लिएकी छन्।
वलीले अहिलेसम्म १२८ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी गिरीले ११३ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी भने ३८ मतका साथ तेस्रो स्थानमा छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19