काठमाण्डौ । दुई जलविद्युत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्।
सगरमाथा हाइड्रोपावर र माईखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन्।
सेबोनले अनुमति दिएमा सगरमाथा हाइड्रोपावरले १०० अंकित दरका कुल ५४ लाख ८८ हजार कित्ता र माईखोलाले १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ बिक्री गर्ने छन्।
यी दुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago