ntc and ncell
काठमाण्डौ । आम्दानीको लडाईंमा टेलिफोन सेवा प्रदायकले एक अर्काको नेटवर्कमा आउको बल ब्लक गर्दा देखिएको समस्या एक महिनाभित्र समाधान गरिसक्ने नियामक निकायका अधिकारीहरुले बताएका छन् ।
नेपाल दुरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयका अधिकारीहरुले यो जानकारी दिएका हुन् ।
आम्दानीको लडाईंमा हाल ठूला दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलले एक अर्काको नेटवर्कबाट आउने ‘कल ब्लक’ गरिरहेका छन् ।
टेलिकमको नेटवर्क हुदै विदेशबाट आउने कल एलसेलले आफ्नो नेटपर्कमा छिर्न दिएको छैन भने टेलिकमले एनसेलका स्वदेशी कललाइ नै आफ्नो नेटवर्कमा सीमित मात्रामा छिर्न दिई ‘ब्लक’ गरिरहेको छ । यो खबर आजको कान्तिपुरमा छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago