काठमान्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पौष ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पौष २९ गते आयोजना गर्ने गरी सभा आह्वान गरेको हो ।
उक्त सभामा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को २०७९/७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनुका साथै लेखा परीक्षकको प्रतिवेदन,नाफा नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।
सभा पौष २९ गते हिमशिखर पार्टी भेन्यु चापागाँउमा आयोजना गरिने कम्पनीले जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19