काठमाण्डौ । धितोपत्र बोर्डले वीड इन्भेष्ट लिमीटेडको अनुमतिपत्र खारेज गरिदिएको छ ।

धितोपत्र व्यवसाय (मर्चेन्ट वैंकिङ्ग) अन्र्तगत लगानी व्यवस्थापकको कार्य गर्न ललितपुरको कृष्णगल्लीमा अवस्थित वीड इन्भेष्ट लिमीटेडको मर्चेन्ट बैंकरको अनुमतिपत्र खारेज गरिदिएको हो । 

सो कम्पनीले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ६१ व्यवस्था बमोजिम नवीकरण नगरेकोले खारेज गरिएको बोर्डले प्रष्ट्याएको छ ।