काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।
संस्थाले आईपीओ निष्कासनको अनुमति माग्दै फागुन २३ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो। संस्थाले १०० अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ।
संस्थाको यो आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago