काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्विटी फन्डले गत आर्थिक वर्षका लागि प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।
योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेडको हिजो दिउँसो बसेको सञ्चालक समितिको बैठकले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। जसअनुसार कुमारी इक्विटी फन्डका लगानीकर्ताहरुलाई गत आर्थिक वर्षका लागि ५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ।
सञ्चालक समितिले ५ प्रतिशतले हुन आउने कुल ५ करोड रुपैयाँ लगानीकर्ताहरुलाई प्रतिफलका रुपमा वितरण गरिने जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19